काठमाडौं। नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि रास्वपाले अग्रता बताएको छ।
यहाँ रास्वपाका डा.तारा जोशीले ५७४ मत ल्याएर अगाडि छन्।
दोस्रो स्थानमा रहेको नेकपाले २३८ मत पाउँदा कांग्रेसका नैनसिंह महरले २३० र एमालेका चक्र स्नेहीले १६२ मत ल्याएका छन्। अहिले मतगणना जारी छ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया