काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको नवनिर्वाचित सांसदहरुको अभिमुखिकरण कार्यक्रममा भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारिएका पार्टीका वरिष्ठ नेता बालेन शाह अनुपस्थित भएका छन्।

यो पनि:

advertisement

मन्त्री चयनमा रवि-बालेनको आ-आफ्नै दाउ

यस अभिमुखिकरण कार्यक्रमले नयाँ सांसदहरुलाई पार्टीको नीति, रणनीति र आगामी गतिविधिहरूबारे जानकारी दिन उद्देश्य राखेको थियो।

तर, वरिष्ठ नेता बालेन शाह को अनुपस्थित सर्वत्र चासोको विषय बनेको छ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com