तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी


काठमाडौं । आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथीभाइ तथा समर्थकले शनिबार (असार २७) वीर अस्पतालअगाडिको सडकमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा मुगुका पूर्वसभासद एवं फिल्म निर्देशक मिन भामको पनि उपस्थिति थियो । प्रदर्शनका क्रममा सहभागी सडकमा जान खोज्दा केही समय नेपाल प्रहरीसँग धकेलाधकेल भएको थियो ।

तस्बिरहरू:

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com