काठमाडौं । घटस्थापनाका दिन सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन २ लाख ९५ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मुल्य अघिल्लो दिन ४ हजार ४०५ रुपैयाँ रहेकोमा आज ४ हजार ४४० रुपैयाँ कायम भएको छ
प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार











प्रतिक्रिया