काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारविरुद्ध जेनजी अभियन्ता विजय शाहले जिल्ला प्रहरी कार्यालय माइतीघरमा जाहेरी दर्ता गराएका छन्।
उक्त जाहेरीको बोधार्थ प्रहरी प्रधान कार्यालय र उपत्यका प्रहरी कार्यालयलाई समेत दिइएको छ।
जाहेरीमा उल्लेखित आरोप, घटनाको विस्तृत विवरण तथा प्रहरीले अघि बढाउने प्रक्रियाबारे थप जानकारी आउन बाँकी छ।



प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार













प्रतिक्रिया