काठमाडौं । नारायण भण्डारीसँग जोडिएको अडियो सार्वजनिक भएपछि आईजीपी मनोज केसीले आफ्नो धारणा राख्दै खण्डन गरेका छन्।
ग्लोबल नागरिकले सार्वजनिक गरेको अडियो तथा त्यससँग सम्बन्धित समाचारप्रति असहमति जनाउँदै केसीले खण्डन गरेका हुन्।
खण्डन पत्र जस्ताको त्यस्तै:


प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार













प्रतिक्रिया