काठमाडाैं । स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ। छापावाल सुन प्रतितोला एक हजार ४०० र चाँदी ३५ रूपैँया बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य तीन हजार ७५ कायम भएको छ।
हिजो छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० र चाँदी तीन हजार ४० मा कारोबार भएको थियो।
प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार













प्रतिक्रिया