काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ३ लाख १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन ३ लाख १ हजार रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मुल्य पनि घटेकाे छ । अघिल्लो दिन ४ हजार ६२० रुपैयाँ रहेकोमा आज ४ हजार ६०० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार












प्रतिक्रिया