काठमाडौं। नेपाल प्रहरीको सर्वोच्च पद सम्हालिरहेका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएकाे छ।
सरकार र आईजीपी कार्कीबीच पछिल्लो समय चुलिएको तीव्र अविश्वास र तिक्तताका बीच सरकारले उनलाई जिम्मेवारीबाट मुक्त गरेकाे हाे।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार















प्रतिक्रिया