काठमाडौं । ग्लोबल नागरिक डट कममा प्रकाशित समाचारलाई लिएर भक्त प्रसाद तिमल्सिनाले खण्डन गरेका छन्।
ग्लोबल नागरिकमा प्रकाशित ‘चितवन रत्ननगर-३ बेल्सीमा सरकारी जग्गा अतिक्रमण : वडा अध्यक्षकै मिलेमतो भएको स्थानीयको आरोप’ शीर्षकको समाचारप्रति तिमल्सिनाले खण्डन गरेका हुन्।
ग्लोबल नागरिकमा प्रकाशित समाचारमा जस्तो आफुले सरकारी जग्गा नहडपेको तिमल्सिनाले जनाएका छन्। साथै, तिमल्सिनाले पठाएको खण्डनपत्रमा ग्लोबल नागरिकलाई आरोपपत्र स्वरुपमा आरोप समेत लगाएका छन्।
(उक्त समाचारको श्रोतप्रति ग्लोबल नागरिक विश्वस्त रहेको समेत जानकारी गराइन्छ । –सम्पादक)
खण्डन पत्र:

प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार












प्रतिक्रिया