काठमाडौं । नेपाल प्रहरीका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको सरूवा भएको छ।

गृह मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट एकैपटक २८ एसएसपीको सरूवा गरेको हो।

advertisement

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्सालमा कार्यरत एसएसपी अनुपम शमशेर जबरालाई प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी सरूवा गरिएको छ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत एसएसपी अविनारायण काफ्लेलाई प्रहरी प्रधान कार्यालय कार्यविभाग कार्य निर्देशनालयमा सरूवा गरिएको छ।

को कहाँ पुगे ? हेर्नका लागि यो याहाँ थिच्नुहोला

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com