काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विरोध जनाएका छन्।

बैठक सुरु हुने बित्तिकै सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरेपछि दुवै दलका सांसदहरू आक्रोशित हुँदै उठेका थिए। उनीहरूले उभिएर विरोध प्रदर्शन गरेका हुन्।

advertisement

सभामा सांसदहरूले कुन विषयमा विरोध जनाएका हुन् भन्ने विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com