काठमाडौं ।  नेपाली बजारमा साेमबार सुनकाे मूल्य १ हजार ४०० वृद्धि रुपैयाँ वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ताेलामा २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँ थियो ।

advertisement

यस्तै, आज चाँदीको मूल्य पनि बढेर तोलामा तीन हजार ५३५ कायम भएको छ। यसअघि चाँदी तीन हजार ४९० मा कारोबार भएको थियो।

 

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com