काठमाडौं । घनश्याम भूसालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’
प्रकाशित मिति: २२ आश्विन २०७९, शनिबार
प्रतिक्रिया