काठमाडौं । प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौँमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया