काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजिनामा दिएका छन्।
पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो ।
अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार













प्रतिक्रिया