काठमाडाैं । चितवन–३ मा रास्वपाकी सोविता गौतम निर्वाचित भएकी छिन् । गौतमको प्रतिनिधिसभामा दोस्रो इनिङ्स सुरु भएको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परीणामअनुसार गौतमले ५९ हजार २७७ मत ल्याएर जित हासिल गरेकी हुन् ।
उनको प्रतिष्पर्धी रेनु दाहाल ठूलो मतान्तरले पराजित भईन् । दाहालले २० हजार ६१५ मत ल्याइन् । गौतम र दाहालबीचको मतान्तर ३८ हजार ६६२ छ ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया