काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएको छन् ।

आज (सोमबार) दिउँसो ४ बजेका लागि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएको एक मन्त्री  जानकारी दिए ।

advertisement

ती मन्त्रीका अनुसार यो बैठक नियमित हो ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com