काठमाडाैं । म्याग्दीमा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ । बेनी नगरपालिका ३ राखुस्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भीरबाट लडेर २० वर्षीय सुदिप किसानको मृत्यु भएको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । मंगलबार राती वनमा पुगेका उनको लडेर १ जनाको मृत्यु भएको म्याग्दी प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

advertisement

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीमा राखिएको छ ।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com