काठमाडौँ।  जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईं सहित ५० जनाविरुद्ध दायर भएको आपराधिक उपद्रव तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा थाम्ने म्याद सकिएपछि पेश गर्न आदेश दिएको छ।

२०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा प्रसाईंसहित ५० जनामाथि आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोह र संगठित अपराधसम्बन्धी अभियोग लगाइएको थियो।

advertisement

जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उक्त आदेश दिएको हो। कानुनअनुसार तारिख गुजारेका अवस्थामा पनि मुद्दाको कारबाही अगाडि बढाउन सकिने व्यवस्था रहेको छ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com