काठमाडौं । उच्च अदालत, पाटनले पुर्पक्षका लागि धरौटीमा छाड्ने आदेश दिएसँगै नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकुवा गरेको थियो। उनलाई माघ २० गतेदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ।

यसको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। प्रदर्शनमा उत्रिएका विभिन्न क्षेत्रका व्यक्तिहरूले बलात्कारको अभियुक्तलाई राष्ट्रिय टोलीमा समावेश गर्ने निर्णय फिर्ता लिन माग गरेका छन्।

प्रकाशित मिति: २१ माघ २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com