काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई बोकाको संज्ञा दिँदै बढेका बोकोकाे चरित्रमा आएको टिप्पणी गरेका छन् । 

सामाजिक संजल फेसबुकमा स्टाटस लेख्दै थापाप्रति इंगित गर्दै उनले भनेका छन्, ‘बोको बड्यो भने मुखमा­ … गर्छ भन्थे, हो रहेछ।’

यतिबेला नेपाली राजनीतिमा नेपाली काँग्रेका नेता र एमालेका नेताहरुबीच वाक युद्ध चर्किरहेको छ । स्थानीय चुनाव संघारमा रहेका दलहरुका नेताहरुले चर्को चर्को विरोधका भाषाहरु एक अर्कामा प्रहार गरिरहेका छन् । 

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com