काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभई समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रा. डा. यज्ञप्रसाद अधिकारीको जीवन संघर्षका बारेमा लेखिएका लेखहरूको संग्रह “लोकतान्त्रिक समाजवादका भास्यकार प्रा. डा. यज्ञप्रसाद अधिकारी” नामक पुस्तक विमोचनपछि उनले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताए ।
प्रकाशित मिति: १८ पुस २०८१, बिहिबार
प्रतिक्रिया