काठमाडौँ । नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रविन्दु माझिटार भन्ने स्थानमा रहेको थियो ।
प्रकाशित मिति: १८ पुस २०८१, बिहिबार
प्रतिक्रिया