काठमाडौं । टी-२० विश्वकप एसिया छनोटको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

विवेक यादवको साहसिक ब्याटिङका बाबजुद पनि ओमानसँग  नेपाल पराजित हुन पुग्यो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको हो । योसँगै नेपाल समूह उपविजेता बनेको छ । अब फाइनल प्रवेशका लागि नेपालले यूएईको सामना गर्नेछ ।

प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com