काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहाको आदेश दिने कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेको छ।
न्यायाधीश राईविरुद्ध युवराज सफलले न्याय परिषद्मा उजुरी दिएका हुन्।
प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार
प्रतिक्रिया