काठमाडौँ । पूर्वएआईजी रणबहादुर चन्दले सामाजिक संजालमा स्टाटस लेख्दै आफु हनी ट्र्यापमा परेको बताएका छन् ।

उनले केहीबेरमा हनी ट्र्यापरको नाम सार्वजनिक गर्नेसमेत लेखेका छन् । उनले लेखेका छन् , ‘त्यो हनी ट्र्यापर हो । एक घण्टामा नाम सार्वजनिक गर्दै छु ।’

चन्दले स्टाटसबाटै आफ्नो जीवनमा धोका भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com