काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएपश्चात आजै फैसला हुने लगभग निश्चित भएको छ । न्यायधीस शिशिरराज ढकाल फैसलाको तयारीमा जुटेका छन् ।

दुवैपक्षको बहस र त्यसपछि फेरि वादी पक्षबाट जवाफी बहस सकिएपछि फैसलाको तयारी भएको हो । जवाफी बहसपश्चात् न्यायधीसले जाहेरीकर्ता गौशाला २६ लाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com