काठमाडौं : भारतीय कांग्रेस आईका नेता राहुल गान्धी  नेपाली साथीको विहेमा सहभागी हुन काठमाडौं आएका छन् ।भिस्तार एयरलाइन्सको विमानबाट उनी सोमबार साँझ काठमाडौं आइपुगेका हुन्  ।
एतिबेलाउनी नक्सालस्थित मेरियट होटलमा रहेका बताईएको छ । काठमाडौं बसाइका क्रममा उनले घुमघाम गर्ने  कार्यक्रम रहेको पनि उच्च स्रोत ले जानकारी दिएको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com