काठमाडौं । त्रिभुवन आर्मी क्लब छोडेर सशस्त्र प्रहरी बल (एपीएफ) क्लब प्रवेश गरेका राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल पहिलो खेलमा २ रन बनाएर आउट भएका छन् ।

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बागमती प्रदेशविरुद्ध एपीएफका कप्तान पौडेल २ रनमा आउट भएका हुन् ।

आर्मीबाट फर्किएपछि एपीएफबाट उनको यो पहिलो खेल हो ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com