काठमाडौं । यू–१९ विश्वकप अन्तर्गत न्यूजिल्याण्डविरुद्ध नेपालको पाँचौं विकेट पतन भएको छ।

पहिलो पावर प्ले मै दुई विकेट गुमाएको नेपालले तेस्रो विकेटका रुपमा कप्तान देव खनाललाई गुमाएको थियो।

देवपछि आएका उत्तम थापामगर पनि शून्य रनमै आउट भएका थिए। त्यसपछि आएका गुलशन झा पनि दुई रन बनाएरै आउट भए।

यतिबेला नेपालले पाँच विकेटको क्षतिमा एक सय रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com