काठमाडौँ । इलाम-२ को उपचुनावमा उम्मेदवार हुन चाहने छ जनाको नाम सिफारिस गरिएको छ ।
नेकपा एमाले इलाम जिल्ला कमिटीले सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल, र रिप्पल राईको नाम केन्द्र पठाएको हो।
उम्मेदवारको अन्तिम टुंगो पार्टी केन्द्रले गर्नेछ।
प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार
प्रतिक्रिया