एजेन्सी । युक्रेनी राष्ट्रपति भालोदोमिर जेलेन्स्कीको गृह नगरमा भएको रुसको भीषण मिसाइल आक्रमणका कारण १८ जनाको ज्यान गएको छ । तीमध्ये कम्तीमा ६ जना बालबालिका छन् । कयौँ घाइते भएका छन् ।

घाइते र मृतकको संख्या बढ्न सक्ने आशंका छ । यो शहर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर हो । रुसी रक्षा मन्त्रालयले भने युक्रेनी सेनाका कमाण्डर र पश्चिमा सहयोगीबीच छलफल भइरहेको एक रेष्टुरेण्ट लाई निशाना बनाएर गरिएको आक्रमणमा ८५ जनाको मृत्यु भएको दाबी गरेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This