काठमाडौँ – नेपाली कांग्रेसले आज सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्ने भएको छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।                            हिजो मात्र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका थिए। नेपाली कांग्रेस को पत्रकार सम्मेलन आज कांग्रेस केन्द्रीय कार्यालयमा हुने बताईएको छ ।

स्थानीय तहको चुनाव आउन केवल चार दिन बाँकी रहेका बेला कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको हो ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com