काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस उत्तरार्द्धमा छ । सन्दीपको पक्षबाट पाँच जनाले बहस सकेका छन् ।
सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ताहरू मुरारी, सापकोटा, कृष्ण सापकोटा र शम्भु थापापछि अहिले रामनारायण बिडारी र रमण श्रेष्ठले पनि बहस सकेका छन् । प्रमाणविना अदालतले फैसला सुनाएको भन्दै उनीहरूले त्यसलाई सच्याएर सन्दीपलाई सफाइ दिन माग राखेका छन् ।
प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलबार
प्रतिक्रिया