काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले झापाको गिरीबन्धु टी-इस्टेटको जग्गा सट्टापट्टा गर्न निवेदन दिएको भन्दै केपी ओली ट्रस्टसहित १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन्।

गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिइने भएपछि यसभन्दा बढी कम्पनीले निवेदन दिएको दाबी बालेनले गरेका छन् । उनले सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेल भएको हुन सक्नेसमेत दाबी गरेका छन्।

‘सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन्’, बालेनले भनेका छन्, ‘उनीहरूको स्वर घटेको छैन । कानुन नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ ।’

कम्पनीहरू :

  • १. केपी ओली ट्रस्ट
    २ . रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर
    ३ . केशरी चिया बगान पाँचथर
    ४. ओमटी गार्डेन प्रा.लि इलाम
    ५. सिद्धपोखरी टी-स्टेट प्रालि इलाम
    ६. इलाम टी-स्टेट इलाम
    ७. सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम
    ८. माङमालुङ चियाबगान लि. इलाम
    ९. किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम
    १०. हिम चियाबगान प्रालि इलाम
    ११. फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम
    १२. रोनक टी-स्टेट झापा
    १३. गोमादेवी टी-स्टेट झापा
    १४. झापा टी-स्टेट झाप
    १५. राजगढ चिया विकास कम्पनी प्रालि भद्रपुर झापा
    १६. कल्पना टी-स्टेट झापा
    १७. मोहन टी-स्टेट इन्डस्ट्रिज झापा
    १८. बज्रायोगिनी टी-स्टेट प्रालि झापा
    १९. ज्यामिरगढी टी-स्टेट झापा
    २०. राज टी-स्टेट झापा
    २१. पदम टी-टेट झापा
    २२. इलाम चियाबारी प्रालि झापा
    २३. पौडेल बन्धु टी-स्टेट प्रालि झापा
    २४. हिमाल इन्टरनेसनल प्रालि झापा
    २५. नक्कलबन्दा टी-स्टेट झापा
    २६. चकचकी टी-स्टेट झापा
    २७. लक्ष्मी टी-स्टेट झापा
    २८. सौरभ चिया उद्योग प्रालि झापा
    २९. इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रालि झापा
    ३०. चन्द्रगढी टी-स्टेट प्रालि झापा
    ३१. रोमन टी-स्टेट प्रालि झापा
    ३२. हडिया रियल टी-स्टेट प्रालि झापा
    ३३. प्रयास चिया उद्योग झापा
    ३४. ऋद्धि गणेश टी-स्टेट प्रालि झापा
    ३५. न्यू-गिरी एन्ड सन्स झापा
    ३६. गुप्ता टी-स्टेट प्रालि भद्रपुर झापा
    ३७. कुवाडीदेवी टी-स्टेट प्रालि पागनडुब्बा, झापा
    ३८. जीपीको इराला फाउन्डेसन मोरङ
    ३९. इस्टर्न स्टार कृषि तथा सहकारी स.लि मोरङ
    ४०. जिरी टी डेभलपमेन्ट प्रालि धनकुटा
    ४१. कुवापानी टी प्लान्टेसन प्रालि धनकुटा
    ४२. मुँगा टी गार्डेन्स प्रालि धनकुटा
    ४३. चुलाचुली टी-स्टेट प्र.लि धनकुटा
    ४४. मारुती सिमेन्ट प्रालि सिरहा
    ४५. केचना टी-स्टेट प्रालि दोलखा
    ४६. सोलु हाइड्रोपावर प्रालि (तल्लो सोलु) गार्मा र तिङला, सोलु र रसुवा
    ४७. अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि सल्लेरी, तिङला, गामा, रसुवार सोलु
    ४८ ग्रीनभेन्चर्स प्रालि रामेछाप
    ४९. हिमालय ऊर्जा विकास क.(अप्पर खिम्ती) चुचुरे रामेछाप
    ५०. रिलायन्स सुगुर एन्ड केमिकल्स इ.प्रालि बारा
    ५१. गिजरा खाडाखारी मिल प्रालि बाँके
    ५२. युनाइटेड सिमेन्ट प्रालि नौबीसे धादिङ
    ५३. इको अर्गानिक फार्मस प्रालि काभ्रे
    ५४. गेल्डेन फ्रार्मस प्रालि कफी, तरकारी पशुपन्छी काभ्रे
    ५५. तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभे्र
    ५६. युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक
    ५७. द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभे्र
    ५८. आदि शक्ति विद्युत विकास कं.प्रालि नुवाकोट
    ५९. नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं. प्रालि (माथिल्लो त्रिशूली) हाकुगाविस रसुवा
    ६०. लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ
    ६१. आराभ नेपाल भोर्डन एग्रिकल्चर क. प्रालि लमजुङ
    ६२. हिमालयन पावर पार्टनरसिप लमजुङ
    ६३. होङ्गसी शिवम् सिमेन्ट प्रालि नवलपरासी पाल्पा
    ६४. सान्जेन जलविद्युत् कं.लि रसुवा
    ६५. सगरमाथा सिमेन्ट प्रालि हटिया, मकवानपुर
    ६६. घोरही सिमेन्ट उद्योग घोराही दाङ
    ६७. सोनापुर सिमेन्ट प्रालि दाङ
    ६८. रोल्पा सिमेन्ट प्रालि बुढागाउँ रोल्पा
    ६९. रोवष्ट इनर्जी प्रालि (मिष्ठी खोला जलविद्युत आयोजना) म्याग्दी
    ७०. रोड सो रियल स्टेट प्रालि कास्की
    ७१. सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर
    ७२. नारायणी उष्ट प्रालि ललितपुर
    ७३. ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालि ललितपुर
    ७४. होमल्यान्ड हाउजिङ प्रा.लि लितपुर
    ७५. सिभिल होम्स प्रालि ललितपुर काठमाडौँ
    ७६. सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर
    ७७. पवनपुत्र सेक्युरिटी प्रालि ललितपुर
    ७८. उपहार हाउजिङ क.लि. बलम्बु काठमाडौँ
    ७९. सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं
    ८०. सिनर्जी प्रोपर्टिज डेभलप्र्स प्रालि दहचोक काठमाडौँ
    ८१. एसबी कम्पनी प्रालि सीतापाइला, चितवन
    ८२. सांग्रिला हाउजिङ प्रालि काठमाडौँ
    ८३. सि.ई कन्स्ट्रक्सन प्रालि काठमाडौँ
    ८४. बागमती प्रपर्टी डिलर्स प्रालि. काठमाडौं भक्तपुर
    ८५. युरो इन्भेस्टमेन्ट् प्रालि काठमाडौँ
    ८६. आयुषा डेभलपर्स प्रालि काठमाडौँ
    ८७. कोहिनुर हिलहाउजिङ प्रालि काठमाडौँ
    ८८. हेभेन्स भिलेज प्रालि काठमाडौँ
    ८९. बृहत् इनभेन्टमेन्ट प्रालि काठमाडौँ
    ९०. होमल्यान्ड हाउजिङ प्रालि काठमाडौँ
    ९१. पदमा मर्चेन्ट कं. प्रालि सीतापाइला, काठमाडौँ
    ९२. टावर हाउजिङ प्रालि काठमाडौँ चितवन
    ९३. टचउड हाउजिङ प्रालि काठमाडौँ
    ९४. सुभारम्भा हाउजिङ एन्ड डेभलपर्स प्रालि
    ९५. सीडी डेभलपर्स प्रालि काठमाडौँ
    ९६. सिद्धार्थ हाउजिङ प्रालि काठमाडौँ
    ९७. तनहुँ हाइड्रोपावर लि. तनहुँ
    ९८. लिवर्टी इनर्जी क.लि. लमजुङ
    ९९. काबेली इनर्जी पाँचथर
    १००. हिमालय महालक्ष्मी गार्डेन प्रालि झापा
    १०१. गिरिबन्धु टी-स्टेट प्रालि झापा

प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com