काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक संजाल मार्फत शान्तिको कुनै धर्म नहुने र शान्ति नै मानवता भएको भन्दै बुद्ध सबैको गुरु रहेको बताएका छन्।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘दुश्मनलाई पनि माया गर्नुस ! बुद्ध-इशु-मुहम्मद, शान्तिको कुनै धर्मछैन, शान्ती मानवता हो । बुद्ध सबैका गुरुहुन् ।’
प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार
प्रतिक्रिया