काठमाडौँ । सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन् ।
सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन् ।
शुक्रबार माइतीघरबाट सुरु गरिएको र्याली बिजुलीबजार पुगेर फेरि माइतीघरमै आइ कोणसभा गरेर रिले अनशन सुरु गरिएको छ ।
प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार
प्रतिक्रिया