काठमाडौं । सरकारले घरेलु मदिराको उत्पादन तथा बिक्री बितरण लगायतको कारोबारलाई खुला गर्ने भएकोे छ।

अर्थमन्त्री बर्षमान पुनले मंगलरबार  संघीय संसद्को दुवै सदनमा आगामी २०८१/८२ को बजेठ पेश गर्दै यस्तो बताएका हुन्। यसका लागि आवश्यक कानुन तर्जुमा गरिने उनले बताए।

प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com