काठमाडौँ । काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाज उडेको केही समयमा नै काठमाडौँ फकिएको छ ।

जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज फर्किएर काठमाडौँमा नै ल्याण्ड गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

काठमाडौँबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन-एएमडीमा बुद्धको जहाज काठमाडौँमा नै फर्किएको हो ।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com