अमेरिकाको ओक्लाहोमा राज्यको टुलसामा रहेको एउटा अस्पतालमा गोली चल्दा चार जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । अस्पतालमा आक्रमण गर्नुको खास उद्देश्य के थियो भन्ने खुल्न सकेको छैन ।                                                          गोली चलेको सेन्ट फ्रान्सिस अस्पताल खाली गराउने काम भइरहेको छ ।गोली चलाउने ब्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ ।
गत हप्ता मात्रै टेक्ससमा रहेकाे एउटा विद्यालयमा भएको आक्रमणमा परि २१ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १९ जेष्ठ २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com