भारतको उत्तराखण्डको उत्तराकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । मध्यप्रदेशको पाना जिल्लाबाट २८ तीर्थयात्री बोकेर उत्तराखण्डको यमुनोत्री धाम जाँदै गरेको बस दुर्घटनामा परेको हो । उक्त बसमा चालक र सहचालकसहित ३० जना रहेका बीबीसी हिन्दीले जनाएको छ ।
प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार
प्रतिक्रिया