नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताएका छन् । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले वैशाख ३० गते नै निर्वाचन हुने बताए ।

मिडियामा  निर्वाचन सर्ने कुरा अनुमानको भरमा आएको प्रचण्डले बताए । ‘आम मतदातालाई अपिल गर्न चाहन्छु, निर्वाचन वैशाख ३० गते नै हुन्छ । त्यसको तयारीमा आ आफ्नो ठाउँबाट सहयोग गर्न योगदान गर्न सबैसँग अपिल गर्दछु’ प्रचण्डले भने ।

 

 

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com