काठमाडौं । नेपाली महिला फुटबल टिमका तीन खेलाडीले राष्ट्रिय टिमबाट औपचारिक सन्यासको घोषणा गरेका छन् ।

साफ महिला च्याम्पियनसिपको फाइनलपछि उनीहरुले सन्यासको घोषणा गरेका हुन् । सन्यासको घोषणा गर्नेमा डिफेन्डर पुनम जर्घा मगर तथा मिडफिल्डरद्धय दीपा राई र इन्दिरा राई छन् ।

उनीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पकंज विक्रम नेम्वाङ र र राखेपका सदस्य सचिव टंकलाल घिसिङले एन्फा ब्याच कोट सहित बिदाइ गरेका हुन् ।

प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com