काठमाडौं । झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।
गोली हान्ने व्यक्तिले पनि केहिवेरपछि आफैंलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले ग्लोबल नागरिकलाई बताए ।
दुवैको विएण्डसी अस्पताल झापामा उपचार भइरहेको पोखरेलले बताए ।
प्रकाशित मिति: १ कार्तिक २०७९, मंगलबार
प्रतिक्रिया