काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको २० लाख ऋण रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा खेलकुदमन्त्री श्रेष्ठले बुबासँग २० लाख ऋण लिएको उल्लेख गरेका छन्। उनको सेयर मार्केटमा भने एक करोड बढी लगानी रहेको छ। उनले मन्त्रिपरिषद्मा बुझाएको सम्पत्ति विवरणअनुसार
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।