‘सरकारमा सहभागी हुन प्रस्ताव नै आएको छैन’ : एकीकृत समाजवादी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक शनिबारदेखि केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको छ । बैठकमा बोल्ने केही नेताले सरकारमा सहभागी भइहाल्नुपर्ने मत राखेका छन् । केहीले पार्टीलाई सुदृढीकरण गरेर जानुपर्ने धारणा व्यक्त गरेका छन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com