२८ चैत, बुटवल । सरकारी नियामक निकायको निर्देशनलाई कुल्चेर रुपन्देहीका पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य आफैं बढाएर बिक्री गरेका छन् । नेपाल आयल निगम भलबारी डीपोले डीपोबाट १५ किलोमिटरभित्रको पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तोके पनि पेट्रोेल पम्पहरुले १६० रुपैयाँ २० पैसा लिने गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।