पोखरा । ग्लाइडरको सहायताले भुइँ छोड्नु, हावासँग पौंठेजोरी खेल्दै आकाशमा तैरिनु र फेरि सकुशल जमिनमा झर्नु । प्याराग्लाइडिङको यो नियममा कहिलेकाहीँ हावाले छल गर्दिन्छ । नवौं राष्ट्रिय खेलकुद चलिरहँदा आइतबार त्यस्तै भयो । सराङकोटबाट पोखराको आकाशमा प्याराग्लाइडिङ खेलाडी निसिम थापाको ‘टेक अफ’ अन्तिम बन्यो । राष्ट्रिय खेलकुदमा सहभागी हुने
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।