काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक संजाल मार्फत शान्तिको कुनै धर्म नहुने र शान्ति नै मानवता भएको भन्दै बुद्ध सबैको गुरु रहेको बताएका छन्। उनले सामाजिक संजालमा लेखेका छन्, ‘दुश्मनलाई पनि माया गर्नुस ! बुद्ध-इशु-मुहम्मद, शान्तिको कुनै धर्मछैन, शान्ती मानवता हो ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।